कांग्रेसले देउवा खाज्याे देउवाकाे माैनताले उम्मेदवार चिन्तित
२९ माघ २०८२, बिहिबारजेन्जी आन्दोलन पछि राजनीतिक क्षेत्रमा चुपचाप बसेका कांग्रेस नेता शेरबहादुर देउवा यस पटक उम्मेदवारी छैनन् ।
आर्थिक लाभ नदिने ‘टुक्रे’ आयोजना मात्र रोकिएको हो : अर्थमन्त्री खनाल
२९ माघ २०८२, बिहिबारअर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगनबारे स्पष्ट गर्दै तयारी नभएका र तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजना मात्र रोकिएको जानकारी दिएका छन् ।
चितवनमा मीनाको रबिलाई कडा टक्कर
२९ माघ २०८२, बिहिबारचितवनमा मीनाको रबिलाई चुनौती
टी-२० विश्वकपमा नेपालले आज इटालीविरुद्ध खेल्दै
२९ माघ २०८२, बिहिबारटी-२० विश्वकपमा नेपालले आज इटालीविरुद्ध खेल्दै
कुलमानलाई दोस्रो वरियता, समानुपातिकमा २० र प्रत्यक्षमा ३० प्रतिशत हिस्सा
१५ पुष २०८२, मङ्गलबारकुलमानलाई दोस्रो वरियता, समानुपातिकमा २० र प्रत्यक्षमा ३० प्रतिशत हिस्सा
रवि–बालेनबिच सम्झौतामा हस्ताक्षर: रविलाई पार्टी नेतृत्व, बालेन आगामी प्रधानमन्त्री दलकाे नेता
१३ पुष २०८२, आइतबारराष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकता गर्ने सम्झौता भएको छ । केहीबेरअघि उनीहरुविच ७ बुँदे सम्झौता भएको हो ।
रवि र बालेन सहमतिकाे नजिक दस्तावेज तयार हुँदै, यस्ता छन् सहमतिका प्रमुख बुँदाहरू
११ पुष २०८२, शुक्रबाररवि र बालेन सहमतिकाे नजिक दस्तावेज तयार हुँदै, यस्ता छन् सहमतिका प्रमुख बुँदाहरू
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा क–कसलाई लाग्छ आचारसंहिता ?
११ पुष २०८२, शुक्रबारप्रतिनिधिसभा सदस्यको निर्वाचनमा क–कसलाई लाग्छ आचारसंहिता ?
कुलमान, रवि र बालेनबीच त्रिपक्षीय वार्ताको तयारी
११ पुष २०८२, शुक्रबारकुलमान, रवि र बालेनबीच त्रिपक्षीय वार्ताको तयारी
प्रधानमन्त्रीले कथाकारलाई भनिन् : मेरो कथा लेख्दिनुस्
११ पुष २०८२, शुक्रबारप्रधानमन्त्रीले कथाकारलाई भनिन् : मेरो कथा लेख्दिनुस्
जेनजी अगुवाहरूलाई बालेनको सन्देश : अब म राजनीतिमा आएँ
११ पुष २०८२, शुक्रबारजेनजी अगुवाहरूलाई बालेनको सन्देश : अब म राजनीतिमा आएँ
बालेन राजनीतिमा आएकाे संकेत, चुनावमा मिलेर जाने भेटघाटमा तीव्रता
११ पुष २०८२, शुक्रबारबालेन राजनीतिमा आएकाे संकेत, चुनावमा मिलेर जाने भेटघाटमा तीव्रता
काठमाडौं उपत्यकाको खोलामा बढ्यो बाढी सर्तक रहन विभागकाे आग्रह, बाहिरी जिल्लाको के छ अवस्था ?
१८ असोज २०८२, शनिबारकाठमाडौं उपत्यकाको खोलामा बढ्यो बाढी सर्तक रहन विभागकाे आग्रह, बाहिरी जिल्लाको के छ अवस्था ?
पाँचथर दुर्घटना ६ जनाको मृत्यु, ६ जनाको उद्धार
१८ असोज २०८२, शनिबारपाँचथर दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ६ जनाको उद्धार
बर्षाका कारणा सरकारले दियाे २ दिन विदा, विपद् कार्यबारे सीडीओहरूसँग छलफल
१८ असोज २०८२, शनिबारबर्षाका कारणा सरकारले दियाे २ दिन विदा निर्णय, विपद् कार्यबारे सीडीओहरूसँग छलफल
राति १० देखि २ बजेसम्म अतिभारी वर्षात् हुने , ४ जलाधार क्षेत्रका नदीको वहाव उच्च हुने पूर्वानुमान
१८ असोज २०८२, शनिबारआज बेलुकादेखि भोलि बिहानसम्म अति भारी वर्षात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
थप पाँच जना मन्त्रीको टुंगो लाग्याे, भोलि शपथ हुने
५ असोज २०८२, आइतबारथप पाँच जना मन्त्रीको टुंगो, भोलि शपथ हुने
नारायणगढ–मुग्लिन सडक सञ्चालन हुन अनिश्चित, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
५ असोज २०८२, आइतबारनारायणगढ–मुग्लिन सडक सञ्चालन अनिश्चित, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
सम्बन्धित व्यक्तिको बैंक खाता यकिन गरेर मात्रै पैसा पठाएर ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह
५ असोज २०८२, आइतबारसम्बन्धित व्यक्तिको बैंक खाता निधो गरेर मात्रै पैसा पठाएर ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि ९ अर्ब ८० करोड निकासा
५ असोज २०८२, आइतबारसहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि ९ अर्ब ८० करोड निकासा